खोटाङका सामुदायिक वनमा सालका रूख अवैध कटान

  • सोमबार १७ कात्िक २०८३ ०२:३० PM
खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई सामुदायिक वन क्षेत्रमा साल (सखुवा) का रूख अवैध रूपमा कटान गरिएको पाइएको छ। खाल्ले र लफ्याङका सामुदायिक वन क्षेत्रमा करिब १०० वटा सालका रूख ढालेर काठ निकासीको तयारी