पुनर्स्थापनाको माग गर्दै नुवाकोटका बाढीप्रभावितहरूले गरे प्रदर्शन

  • सोमबार १७ कात्िक २०८३ ०९:०० PM
नुवाकोट : भोटेकोशीमा बाढी आएको दुई महिना बितिसक्दा पनि पुनर्स्थापनाको प्रक्रिया सुरु नभएको भन्दै नुवाकोटका बाढीप्रभावितहरूले प्रदर्शन गरेका छन्।सोमबार भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समितिले ‘विस्थापित पीडितहरूलाई राहत होइन, पुनर्वास हुनुपर्ने’ मागसहित सङ्घर्षका कार्यक्रम सुरु गरेको हो। समितिले विस्थापितहरूको बाँच्ने आधारको सुनिश्चिततालगायत ६ बुँदे सामूहिक माग अगाडि सारेको छ। विदुरस्थित इलम प्रशिक्षण केन्द्रबाट निस्किएको बाढीपीडितहरूको जुलुसले जिल्ला प्रशासन कार्यालय नुवाकोट