अधिवेशनको मिति तय नहुँदै कांग्रेस कोशीमा सभापति र महामन्त्रीका आकांक्षीको लर्को
सोमबार १७ कात्िक २०८३ ०१:११ PM
मोरङ : पालिका, क्षेत्र र केन्द्रीय नेतृत्व चयन भइसकेको नेपाली कांग्रेस अब जिल्ला र प्रदेश अधिवेशनको तयारीमा छ। केन्द्रीय समितिले जिल्ला र प्रदेश अधिवेशनको मिति तय नगरे पनि कोशी प्रदेशमा विभिन्न पदमा उम्मेदवारी घोषणा सुरु