राति सुरक्षा दिनुपर्ने राज्यले नै बन्द गराउँदै होटल, मोरङ प्रशासनको निर्णयमाथि प्रश्न

  • सोमबार १७ कात्िक २०८३ ०१:४५ PM
विराटनगर : राति १० बजेपछि नयाँ ग्राहकलाई होटलमा प्रवेश निषेध र साढे १० बजेभित्र सबै पाहुनालाई बाहिर निकाल्नुपर्ने मोरङ प्रशासनको निर्णयले रात्रिकालीन व्यवसायको सञ्चालन मात्र होइन, राज्यको सुरक्षा जिम्मेवारीमाथि समेत बहस सुरु गराएको छ। नागरिक र