डोल्पा : आवश्यक अनुमति नलिई माथिल्लो डोल्पा प्रवेश गरेका र प्रतिकूल मौसमसम्बन्धी सूचना तथा चेतावनी बेवास्ता गर्दै जोखिमपूर्ण यात्रा गरेका ६ जना भारतीय पर्यटकलाई जरिवानासहित कारबाही गरिएको छ। शे–फोक्सुण्डो गाउँपालिका–४ बाट सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएका पर्यटकबाट