Infinix को नेपालकै पहिलो ब्रान्ड स्टोर ललितपुरको पुल्चोकमा सञ्चालनमा

  • सोमबार १७ कात्िक २०८३ ०८:०० PM
काठमाडौं :  विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड Infinix ले नेपाली बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्दै नेपालकै पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ। ललितपुरको पुल्चोकस्थित दमकल नजिक रहेको उक्त स्टोरको उद्घाटन कात्तिक १५ गते Infinix नेपालका ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरीले गरे।उद्घाटन समारोहमाInfinix का प्रतिनिधिहरू, व्यावसायिक साझेदारहरू, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो। समारोहले नेपाली बजारमा Infinix&nb