नेपालमा लिपमोटर B03X को डेलिभरी सुरु

  • सोमबार १७ कात्िक २०८३ ०८:०० PM
काठमाडौं : ग्राहकहरूको उत्साहजनक माग तथा प्रारम्भिक बुकिङपश्चात्, नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ लिपमोटर B03X को डेलिभरी आधिकारिक रूपमा सुरु गरेको छ।काठमाडौँमा सम्पन्न सफल सडक परीक्षण तथा गाडीको औपचारिक लन्चपछि यो महत्त्वपूर्ण उपलब्धि हासिल भएको हो। पहिलो समूहका ग्राहकहरूले आफ्ना गाडीहरूको डेलिभरी लिइसकेका छन्, जससँगै B03X नेपाली सडकमा गुड्न थालेको छ। “सुरुवातदेखि नै B03X प्रति ग्राहकहरूको प्रतिक्रिया निकै उत्साहजनक रहँदै आएको छ। आज बुकिङबाट डेलिभ