पावरप्लेमा सुदूरपश्चिमले बनायो ६६ रन

  • सोमबार १७ कात्िक २०८३ ०८:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको ११ औं खेलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पावरप्लेमा राम्रो सुरुवात गरेको छ। त्रिवी क्रिकेट स्टेडियममा चितवनले दिएको १३० रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा २ विकेटको क्षती ६६ रन बनाएको छ। सुदूरपश्चिम रोयल्सले पहिलो विकेटको रुपमा ओपनर सैफ जैबको विकेट गुमायो। दोस्रो विकेट अर्का ओपनर विनोद भण्डारीको गुम्यो। भण्डारीले ७ बलमा २ चौकासहति ११ रन बनाएर क्याच भए। चितवनका लागि बलिङतर्फ रिजन ढकाल र रञ्