उदयपुरमा साढे ७ हजार किलोभन्दा बढी गाँजा बरामद

  • सोमबार १७ कात्िक २०८३ ०१:४६ PM
काठमाण्डु– सशस्त्र प्रहरी बल, नेपालले उदयपुरबाट ७ हजार ८२६ किलो ८ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा गरिएको चेकजाँचका क्रममा उक्त परिमाणमा गाँजा बरामद गरिएको हो । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स