सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी परेका छन् । सोमबार बसेको समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले उक्त जानकारी दिएका हुन् । उनका अनुसार प्रस्तावित न्यायाधीशहरूको सुनुवाइका लागि उजुरी संकलन गर्ने प्रक्रिया जारी छ । सभापति श्रेष्ठले प्राप्त उजुरीमध्ये प्रस्तावित न्यायाधीशहरूविरुद्ध दुई–दुईवटा, दुई जनाविरुद्ध तीन–तीनवटा र एक जनाविरुद्ध एउटा उजुरी परेको