उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद, ट्रक छाडेर चालक फरार
सोमबार १७ कात्िक २०८३ १२:३० PM
उदयपुर : उदयपुरको बेलका नगरपालिकाबाट प्रहरीले ७ हजार ८२६ किलो ८०० ग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँजासहित ओसारपसारमा प्रयोग भएको ट्रकसमेत नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय