सीबीआर विराटनगरको ३६औँ साधारणसभा सम्पन्न, उत्कृष्ट कर्मचारी सरदार सम्मानित

  • सोमबार १७ कात्िक २०८३ १२:३९ PM
विराटनगर : कोशी प्रदेशको एक मात्र अपाङ्गता पुनर्स्थापना केन्द्रका रूपमा रहेको समुदायमा आधारित पुनर्स्थापना (सीबीआर) विराटनगरको ३६औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। संस्थाको आफ्नै सभाहलमा आयोजित साधारणसभाको अध्यक्षता संस्थाकी अध्यक्ष शोभा पोखरेलले गरेकी थिइन् भने