श्रम संस्कृति पार्टीले मनायो स्थापनाको पहिलो वार्षिकोत्सव

  • सोमबार १७ कात्िक २०८३ १२:४४ PM
पाँचथर : श्रम संस्कृति पार्टीले स्थापनाको पहिलो वार्षिकोत्सव मनाएको छ। धरान उपमहानगरपालिकाका तत्कालीन मेयर हर्कराज राईको नेतृत्वमा २०८२ साल कात्तिक १६ गते निर्वाचन आयोगमा दर्ता भएको उक्त पार्टीले पाँचथरसहित आफ्नो प्रभाव क्षेत्रका विभिन्न स्थानमा पहिलो स्थापना