चोरीका चार बाख्रा फेला, दुई जना पक्राउ

  • सोमबार १७ कात्िक २०८३ १२:५२ PM
विराटनगर : दुई घरबाट चारवटा बाख्रा चोरी गरेर आफ्नै घरमा लुकाएर राखेको आरोपमा विराटनगरमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ का ३६ वर्षीय प्रकाश राजवंशी र २४ वर्षीय श्याम राजवंशी छन्। उनीहरूले फरक–फरक