कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद : ३० दिने काउन्टडाउन सुरु

  • सोमबार १७ कात्िक २०८३ ०७:०० PM
वीरेन्द्रनगर : आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ३० दिने काउन्टडाउन सुरु भएको छ। प्रतियोगिता सुरु हुन एक महिना मात्रै बाँकी रहँदा कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सोमबार औपचारिक रूपमा काउन्टडाउन सुरु गरेको हो।प्रतियोगिताको मिति नजिकिँदै जाँदा आयोजकले तयारीलाई तीव्रता दिएको सन्देश दिन काउन्टडाउन सुरु गरे पनि पूर्वाधार निर्माण, खेलस्थल व्यवस्थापन, खेल सामग्री खरिद र अन्य व्यवस्थापकीय काम समयमै सम्पन्न हुने चुनौती भने कायमै छ । प्रति