काठमाडौं : ओमानमा हुने एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरिएको छ नेपाल क्रिकेट संघ (क्यान) र प्रादेशिक क्रिकेट संघ गण्डकीले सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बीच यू–१९ पुरुष नेपाली टोलीलाई बिदाइ गरेको हो। प्रतियोगितामा राम्रो सफलता हासिल गर्ने लक्ष्य राखिएको क्यानले जानकारी गराएको छ।कार्तिक १९ देखि २८ गतेसम्म ओमानमा हुने यू–१९ एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमि