स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, चालक गम्भीर घाइते

  • सोमबार १७ कात्िक २०८३ ०७:०० PM
कपिलवस्तु : कपिलवस्तु नगरपालिका–६, थुमुवा चोकमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। जितपुर–तौलिहवा सडकखण्डमा ओदारीबाट तौलिहवातर्फ आउँदै गरेको लु १ ख ८६४३ नम्बरको स्काई लार्क बोर्डिङ स्कुलको बसले थुमुवा गाउँबाट राजमार्गतर्फ निस्कँदै गरेको यूपी ५५ एल ०४८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ६५ वर्षीय मुस्तकीन मुसलमानको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक ५५ वर्षीय मजर हुसेन ग