आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्छन् बालेन

  • सोमबार १७ कात्िक २०८३ १२:३१ PM
काठमाण्डु- राजनीतिक यात्राको छोटो अवधिमै देशको कार्यकारी नेतृत्वमा पुगेका प्रधानमन्त्री वालेन्द्र शाह आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्ने विश्लेषण हुन थालेको छ। अपरिपक्व व्यवहार, एकलौटी निर्णय, पार्टीलाई बेवास्ता र नीति-सिद्धान्त नस्वीकार्ने प्रवृत्तिले जुनसुकै बेला अप्ठ्यारोमा पर्न सक्ने देखिएको छ। सामाजिक सञ्जालसँगै जनमानसमा लोकप्रिय व्यक्तित्वका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिनाशर्त प्रधानमन्त्री बनाएका बालेनमाथि अहिले संविधान,