न्यायिक सुधारको माग गर्दै प्रधानन्यायाधीशलाई १४ बुँदे ज्ञापनपत्र

  • सोमबार १७ कात्िक २०८३ १२:०४ PM
काठमाडौं : नेपालको न्याय प्रणालीलाई पारदर्शी, जवाफदेही, निष्पक्ष र प्रभावकारी बनाउनुपर्ने मागसहित राष्ट्रवादी अभियन्ता रामनाथ सिंहले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार बिमल पौडेल मार्फत प्रधानन्यायाधीश मनोज शर्मासमक्ष १४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । सिंहले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई