सुदूरपश्चिमले टस जित्यो,पहिला बलिङ गर्ने

  • सोमबार १७ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको ११ औं खेलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएका हुन्। चितवनको यो तेस्रो खेल हो भने सुदूरपश्चिम रोयल्सको यो चौथो खेल हो। चितवनले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ८ रनको जित दर्ता गरेको थियो। दोस्रो खेल भने यो टोलीले वर्षाको कारण लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो। सु