बुधबार काठमाडौं आउँदै भारतीय विदेश सचिव मिश्री

  • सोमबार १७ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्। उनी नोभेम्बर ४ देखि ५ (कात्तिक १८ देखि १९) सम्म नेपाल भ्रमणमा आउने भएका हुन्।भ्रमणका क्रममा मिस्रीले नेपालसँग द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ।भारत र नेपालबीच बलियो तथा मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै मन्त्रालयले विभिन्न क्षेत्रमा दुई देशबीचको सहकार्यमा उल्लेखनीय प्रगति भएको जनाएको छ। मिस्रीको आसन्न भ्रमणले दुई देशबीच नियमित रूपम