चितवनविरुद्ध पहिले बलिङ गर्दै सुदूरपश्चिम

  • सोमबार १७ कात्िक २०८३ ११:३४ AM
काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोश्रो खेलमा चितवन राइनोजले पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ गर्ने भएको हो। सुदूरपश्चिम आज जित निकाल्दै अंकतालिकामा आफ्नो अवस्था सुधार गर्ने योजनामा छ । टोलीले यसअघि खेलेका तीन खेलमध्ये एकमा जित र