सांग्रिला मोटर्सले सुरु गर्‍यो लिपमोटर ‘बी०३’ एक्सको डेलिभरी, के छन् विशेषता ?

  • सोमबार १७ कात्िक २०८३ १२:०६ PM
काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ विद्युतीय गाडी लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु गरेको छ । काठमाडौंमा सडक परीक्षण र औपचारिक लन्च सम्पन्न भएपछि कम्पनीले ग्राहकलाई गाडी हस्तान्तरण गर्न थालेको हो। पहिलो चरणमा बुकिङ गरेका ग्राहकहरूले गाडी प्राप्त गरिसकेका छन् । सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले गाडीप्रति ग्राहकको प्रतिक्रिया उत्साहजनक