वर्षाका कारण १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी दुई दिन थप

  • सोमबार १७ कात्िक २०८३ ११:३३ AM
निरन्तर वर्षाका कारण दर्शकलाई अवलोकनमा असुविधा भएपछि ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थप गरिएको छ । आयोजक फ्लोरिकल्चर एसोसिएसन