पर्यटन व्यवसायी निराजन थापाकी आमा गंगा थापाको ८६ वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्य समस्या देखिएपछि उपचारका क्रममा ह्याम्स अस्पतालमा कार्तिक ६ गते उनको निधन भएको हो। कार्तिक ७ गते पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ। गंगा थापाका ३ छोरा र ३ छोरी छन्। काठमाडौंको बुढानीलकण्ठमा रहेको होटल सब्रिना लिमिटेडका अध्यक्ष समेत रहेका निराजन थापा The post पर्यटन व्यवसायी निराजन थापालाई मातृशोक appeared first on Businesspana.