कोरला नाकाबाट सामान ल्याउँनै कठिन: पाइदैनन् अफ रोड चालक, जाडोमा हिउँले हैरानी

  • सोमबार १७ कात्िक २०८३ १२:०२ PM
भोटेकोशी बाढीले रसुवा नाका क्षतिग्रस्त भएपछि चीन सँगको व्यापारका लागि मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारी साधनसहित दैनिक उपभोग्य वस्तुसमेत अहिले यो नाका हुँदै आयात भइरहेको छ । तर, नेपाल तर्फको सडक पूर्वाधार नै कमजोर हुँदा यो नाकाबाट वस्तु आयात गर्दा नेपाली व्यवसायीहरुले हैरानी भोग्नु परिरहेको छ । ४ हजार ६६० मिटर The post कोरला नाकाबाट सामान ल्याउँनै कठिन: पाइदैनन् अफ रोड चालक, जाडोमा हिउँले हैरानी appeared first on Businesspana.