जलवायु परिवर्तन र हिमाली वातावरण संरक्षणमा स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक

  • सोमबार १७ कात्िक २०८३ ११:५० AM
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विटजरल्याण्डसंग सहकार्य गर्न नेपाल उत्सुक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको स्विटजरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसं राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको शीष्टाचार भेटमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । साथै, राष्ट्रपति पौडेलले स्विटजरल्याण्डको सुदृढ लोकतान्त्रिक मूल्य र