हिमालको सुरक्षाका लागि नेपालसँग सहकार्य गर्न स्विट्जरल्याण्ड इच्छुक

  • सोमबार १७ कात्िक २०८३ ११:२५ AM
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रमा देखिएका वातावरणीय समस्या समाधानका लागि स्विट्जरल्याण्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन्। नेपाल भ्रमणमा रहेका स्विट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन् । भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको शान्ति… Continue reading हिमालको सुरक्षाका लागि नेपालसँग सहकार्य गर्न स्विट्जरल्याण्ड इच्छुक