काठमाडौं । चेम्बरले नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउने विषयमा जोड दिएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानबीच चेम्बर भवनमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सहकार्य विस्तारका सम्भावनाबारे छलफल भएको हो। भेटमा अध्यक्ष अग्रवालले… Continue reading नेपाल–पाकिस्तान व्यापार विस्तारका नयाँ सम्भावना खोजिँदै, निजी क्षेत्रको सहकार्यमा जोड