ग्यासमा दुईथरी मूल्य प्रणाली लागू गर्ने निगमको तयारी, निर्णयमा पुग्न उद्योगीलाई ७ दिनको समय

  • सोमबार १७ कात्िक २०८३ १२:०४ PM
काठमाडौं। घरायसी उपभोक्ताका लागि उपलब्ध गराइँदै आएको सरकारी सहुलियतको दुरुपयोग रोक्न र खाना पकाउने ग्यासको बजार व्यवस्थित बनाउन नेपाल आयल निगमले नयाँ व्यवस्था अघि सारेको छ । निगमले ग्यास उद्योगहरूलाई उनीहरूको मासिक कोटाको ३० प्रतिशत ग्यास अनिवार्य रूपमा व्यावसायिक मूल्यमा खरिद तथा बिक्री गर्नुपर्ने प्रस्ताव गरेको हो । शुक्रबार नेपाल आयल निगम र नेपाल एलपी… Continue reading ग्यासमा दुईथरी मूल्य प्रणाली लागू गर्ने निगमको तयारी, निर्णयमा पुग्न उद्योगीलाई ७ दिनको समय