काठमाण्डु- जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। सोमबार सिंहदरबारमा बसेको बैठकमा संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले यसबारे जानकारी दिएका हुन् । ‘प्रस्तावित राजदूत थापाले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ भयो, म नाम फिर्ता लिन्छु भनेर मौखिक जानकारी दिइसक्नु भएको छ। लिखित पत्र आउन बाँकी छ’, बैठकमा सभापति श्रेष्ठले भने । अब