काठमाडौं । काठमाण्डू गोर्खाजका ब्याटर रशिद खानले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णाली याक्सले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याउने क्रममा रशिदले ३२ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । उनले आक्रामक ब्याटिङ गर्दै काठमाण्डूको इनिङ्सलाई गति दिएका छन् । रशिदको