नेप्से परिसूचकमा पहिरो, कसले कति गुमायो ?

  • सोमबार १७ कात्िक २०८३ १०:१६ AM
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ३२.६५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२.६५ अङ्कले घटेर २६५७.५० मा पुगेको छ