मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ६० लाख कित्ता बढी शेयरको लकइन अवधि २०८३ मङ्सिर १८ गते समाप्त हुने भएको छ । कम्पनीमा संस्थापकले धारण गरेका ६० लाख ४८ हजार कित्ता, र कम्पनीका कर्मचारीसँग रहेको ४५ हजार ३ सय ६० कित्ता गरि कुल ६० लाख ९३ हजार ३ सय ६० कित्ता शेयरको लकइन अवधि आगामी मङ्सिर १८ The post मुक्तिनाथ कृषि कम्पनीको ६० लाख कित्ता बढी शेयरको लकइन अवधि मङ्सिरमा सकिँदै appeared first on Businesspana.