पाँच वर्षको स्थायी सरकारका लागि नेप्से पुनर्संरचना परीक्षा, प्रतिवेदनमाथि बल्ल छलफल सुरु तर कार्यान्वयन कहिले?

  • सोमबार १७ कात्िक २०८३ १०:३६ AM
         वर्षौंदेखि अध्ययन र प्रतिवेदनमै सीमित नेप्से सुधार, अब कार्यान्वयनको अपेक्षा काठमाडौं । नेपालको पुँजी बजार सुधार र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनाको विषय नयाँ होइन। यसका लागि पटक–पटक अध्ययन भएका छन्, विभिन्न सुझावसहित प्रतिवेदन तयार पारिएका छन् र अर्थ मन्त्रालयसम्म पुर्‍याइएका छन्। तर, विडम्बना नै भन्नुपर्छ, वर्षौं बितिसक्दा पनि ती… Continue reading पाँच वर्षको स्थायी सरकारका लागि नेप्से पुनर्संरचना परीक्षा, प्रतिवेदनमाथि बल्ल छलफल सुरु तर कार्यान्वयन कहिले?