काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन् । जापानको स्थायी आवासीय अनुमति (पीआर) सम्बन्धी विवाद र स्वार्थको द्वन्द्वको प्रश्न उठेपछि उनले राजदूत नियुक्तिको प्रक्रिया अघि नबढाउने निर्णय गरेका हुन् । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले आफ्नो नाम फिर्ता लिनेबारे समितिलाई बुझाएको निवेदन सोमबार पढेर… Continue reading जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता