काठमाडौं। सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्री बरामद गरेको छ । सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रणमा निगरानी बढाएसँगै सशस्त्र प्रहरीले ठूलो परिमाणमा तस्करीका सामान नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल, नेपालका अनुसार २०८२ चैत १३ देखि २०८३ कात्तिक १२ गतेसम्मको अवधिमा १ अर्ब ३३ करोड २६… Continue reading सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रबाट १ अर्ब ३३ करोडको अवैध सामान बरामद