काठमाडौं । रासिद खान र कप्तान करण केसीको विस्फोटक ब्याटिङमा काठमाण्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा ऐतिहासिक जित निकालेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डुले कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। यो एनपीएल जारी सिजनकै सबैभन्दा ठूलो सफल रन चेज हो। काठमाण्डुको जितमा रासिद… Continue reading एनपीएलकै ठूलो रन चेज गर्दै काठमाण्डुले जोड्यो दुई अंक, कर्णाली पराजित