काठमाडौं। नेपाली चलचित्र क्षेत्रका लागि दशैंको समयलाई व्यवसायका दृष्टिले निकै अनुकूल मानिन्छ। पारिवारिक माहोलमा परिवार नै दर्शक बनेर सिनेमा हलसम्म पुग्ने भएकाले निर्माता तथा निर्देशकहरू आफ्ना फिल्म दशैँमै प्रदर्शन गर्न तँछाडमछाड गर्छन्। यसपटकको दशैँलाई लक्षित गर्दै