काठमाडौं। प्रमुख प्रतिपक्षी दल कांग्रेसले रास्वपाले विवादित न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याए साथ नदिने संकेत गरेको छ । बिचौलिया इनम सापकोटासँग मुछिएका न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा कांग्रेसले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने निर्णय गरेर ‘पर्ख र हेर’