काठमाडौं। महिला उद्यमशीलता, सामाजिक रूपान्तरण र आर्थिक सशक्तीकरणका क्षेत्रमा क्रियाशील चर्चित सामाजिक उद्यमी प्रकृति मैनाली उज्यालो नेपाल पार्टीमा प्रवेश गरेकी छन्। पार्टीले उनलाई केन्द्रीय महिला परिषद्को अध्यक्षको जिम्मेवारी सुम्पेको छ। महिला नेतृत्व विकास, आर्थिक आत्मनिर्भरता र