सेयर बजारमा ३२ अंकको गिरावट, ७ अर्ब १८ करोडको कारोबार

  • सोमबार १७ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा अडिएको छ।३४३ वटा स्क्रिप्सको १ करोड ९८ लाख २२ हजार ३९२ कित्तासेयर ७ अर्ब १८ करोड ३७ लाख १३ हजार ४७ रुपैयाँमा खरिदबिक्री भए।यसदिन बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर सर्वाधिक १३.५८ प्रतिशतले बढ्यो। मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर ८.७७ प्रतिशतले वृद्धि हुँदा मन्दाकिनी हाइड्रोपावरको ५.४७ र एनआईसी एसिया बैंकको ३.०२ प्रतिशतले बढ्यो।कारोबार रकमका आध