महाभियोगमा प्रतिपक्षको रणनीति ‘पर्ख र हेर’, सत्तापक्षको निर्णय पर्खिँदै

  • सोमबार १७ कात्िक २०८३ ०९:४८ AM
काठमाण्डु– महाअभियोगको विषयमा प्रतिपक्षी दलहरूले तत्काल कुनै निर्णयमा पुग्नुभन्दा सत्तापक्षको औपचारिक धारणा र तयारी पर्खने भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्तापक्षले महाअभियोगको विषयलाई कसरी अघि बढाउँछ भन्ने स्पष्ट भएपछि मात्रै प्रतिपक्षी दलहरूले आफ्नो रणनीति तय गर्ने बताएका छन् । सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा