कांग्रेस देउवा समूहले कात्तिक २२ सम्म जिल्ला अधिवेशन सक्ने, खुल्लामन्चमा महाधिवेशन गर्ने

  • सोमबार १७ कात्िक २०८३ ०९:२७ AM
नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन अन्तर्गत २२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सक्नेगरी तयारी गरेको छ । उक्त समूहका नेता दिपकप्रसाद कुइँकेलका अनुसार हिजो आइतबारसम्म २५ जिल्लाको अधिवेशन सकिएको र आज सोमबार थप २५ जिल्लाको अधिवेशन जारी छ । ‘हामी धमाधम जिल्ला अधिवेशनहरु गरिरहेका छौं । कात्तिक १५ सम्म जिल्ला अधिवेशन सक्ने कार्यतालिका