काठमाडाैं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३२ दशमलव ६५ अंकले घटेर २ हजार ६५७.५० विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि अघिल्लो साताको तुलनामा केही घटेको छ । यो दिन सर्वाधिक घट्ने कम्पनीमा सानिमा लार्ज क्याप फण्ड, झापा इनर्जी लिमिटेड,साङ्ग्रिला डेभलपमेन्ट बैंक, एनएलजी इन्स्योरेन्स कम्पनी,माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर ३.५६… Continue reading शेयर बजारमा ३२ अंकको गिरावट, ७ अर्ब १८ करोडको कारोबार