काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले झापामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई लालपूर्जा वितरणको काम तीव्रता दिन निर्देशन दिएकी छन्। प्रधानमन्त्रीको निर्वाचन जिल्ला झापामा लालपूर्जा वितरणको प्रगति सन्तोषजनक नरहेको भन्दै उनले कामको गति बढाउन प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिएकी हुन्… Continue reading झापा पुगेर मन्त्री रावलले भनिन्– प्रधानमन्त्रीको जिल्लामा फाइल घुमाएको होइन, लालपूर्जा बाँडेको परिणाम चाहिन्छ