नेपालमा औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सहकार्यको प्रस्ताव

  • सोमबार १७ कात्िक २०८३ १०:०७ AM
काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सरकारीस्तरमै सहकार्य गर्न प्रस्ताव गरेका छन् । स्विट्जरल्याण्डका औषधि उत्पादक कम्पनीको अनुभव, प्रविधि र लगानी भित्र्याउन सके नेपाली नागरिकले गुणस्तरीय औषधि सस्तो मूल्यमा प्राप्त गर्न सक्ने उनको भनाइ छ । स्विट्जरल्याण्डको नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजसँग सोमबार भएको शिष्टाचार भेटका क्रममा… Continue reading नेपालमा औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सहकार्यको प्रस्ताव