मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार

  • सोमबार १७ कात्िक २०८३ ०८:१८ AM
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ भोर्लेस्थित एक किराना पसलबाट राजगोमन सर्प (किङ्घ कोब्रा) को सुुरक्षित उद्धार गरिएको छ । स्थानीय महेन्द्र दोङको पसलको दराजमा भेटिएको करिब ११ फिट लामो विषालु राजगोमन सर्पलाई उद्धारकर्ता राजेश थापा ‘गरिब’