संविधान र कानुनको सर्वोच्चतामा अडिग छौं : सर्वोच्च अदालत

  • सोमबार १७ कात्िक २०८३ ०९:१० AM
काठमाडौं।  सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका माननीय न्यायाधीशहरूको नाम जोडेर विभिन्न छापा, अनलाइन तथा सामाजिक सञ्जालमा प्रकाशित एवम् प्रसारित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रधानन्यायाधीश र सम्बन्धित न्यायाधीशहरूले आफ्नो धारणा