काठमाडौं : सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)को बैठकले सार्वजनिक भएका विषयमा निष्पक्ष र स्वतन्त्र छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो।सर्वोच्च अदालतका प्रवक्ता तथा सह-रजिस्ट्रार डा. अशोककुमार क्षेत्रीले विज्ञप्ति जारी गर्दै पूर्ण बैठकले छानबिनको निष्कर्ष प्राप